Saturday, December 24, 2011

खाजा खर्च जोगाएर विद्यालयलाई सहयोग


मातृभूमि प्रतिको लगाव आखिर जहाँ भए पनि उस्तै । देशप्रतिको लगावका लागि उमेरको के कुरा भयो र । हेर्नुस न टेक्सासको डलासको यी दुई दिदी बहिनी बालिकालाई ।
एघार वर्षीया कृर्तिमा लामिछाने र नौ वर्षीया ईच्छा लामिछानेले आफनो विद्यालयको खाजा खर्च बचाएर गोरखाको नामजुङ गाविसका दुई प्राथमिक विद्यालयलाई कम्प्युटर र छात्रवृतिका लागि आर्थिक सहयोग गरेका छन् । दुई बालिकाले अभिवाहकले दिएको स्कुल खाजा खर्च र अन्य खर्च जोगाएर झण्डै ४४ हजारको सहयोग गरेका छन् ।
कृर्तिमाले ईकान्तिपुरसँग भनिन्, 'बाबा आमाले दिएको खाजा खर्च, अन्य खर्च जोगाएर खुत्रुकेमा जम्मा गरेको एक बर्षको रकमबाट स्कुललाई सहयोग गरेका हौं ।' नामजुङ गाविसको भिमसेन प्राथमिक विद्यालयलाई उनीहरुले एक कम्प्युटर र प्रिन्टरले प्रदान गरेका छन् । आफूले त्यहाँ नपढेपनि आफ्ना अभिवाहकहरुले शिक्षाले लिएको सो विद्यालयलाई सक्दो सहयोग गर्ने उनीहरुले बताए ।
हालै एक समारोहकाबीच बालिकाद्वयका हजुरबुवा रामप्रसाद लामिछानेले सो कम्प्युटर र प्रिन्टर विद्यालयका प्रधानाध्यापक वेदप्रसाद अधिकारी हस्तान्तरण गरेको बालिका अभिवावक कृष्ण लामिछाने बताएका छन् ।
त्यसैगरी उनीहरुले सोहि गाबिसको कालिका प्रावि अध्ययनरत नौ जना आदिवासी बालबालिकालाई जनही एक हजार नौ सय ७५ को दरले कुल अठार हजार सहयोग गरेका छन् ।
सहयोग रकम विद्यालय सन्चालक समितिका अध्यक्ष भरत खनाल र प्रधानाध्यापक तिलक काप्री मार्फत नौ बालिकाका अभिभावकलाई दिइएको हो ।
प्रकाशित मिति: २०६८ मंसिर १० ०७:१६
source: www.ekantipur.com 

Wednesday, December 7, 2011

वीर अस्पताल झकिझकाउ


वीर अस्पताल झकिझकाउ

हिलरी क्लिन्टन ले नेपाल लाई सम्झिछन त !

यो समाचार पढ्नुहोस यहाँ क्लिक गरेर 

Fox Traveler ले नेपालको बारेमा बनाएको बनाएको भिडियो ।सुन्दर छ

आनन्द लाग्छ यो भिडियो हेर्द,हाम्रो देश लाई कस्तो राम्रो सँग प्रस्तुत गरेका छन


नेपाली कप्तान सागर थापा ले बाङ्गलदेश बिरुद्ध गरेको सानदार गोल भिडियो हेर्न क्लिक गर्नुहोस

नेपाली कप्तान सागर थापा ले बाङ्गलदेश बिरुद्ध गरेको सानदार गोल

नेपाली कप्तान सागर थापा ले बाङ्गलदेश बिरुद्ध गरेको सानदार गोल
भिडियो हेर्न क्लिक गर्नुहोस

Monday, December 5, 2011

SAPTAHIK NEPALI PROGRAM (Nov 27 2011)

SAPTAHIK NEPALI PROGRAM (Nov 27 2011) by Nepali Radio

SAPTAHIK NEPALI PROGRAM

WELCOME TO OUR BLOG (NEPALI RADIO TEXAS)

Listen to the Nepali Radio on 700 am, Every Sunday from 3 to 5 pm in DFW, Texas. Managed by Nepalese Society of Texas, and hosted by Suman Karki, Pradip Giri, Ashishma Nakarmi, Basu Sharma, Jigyasha Aryal. For live through internet, visitwww.funasia.net, you can listen worldwide. Also you can watch our live action at www.yupptv.com.