Wednesday, February 1, 2012

"The President Travel Picture Of The Week "विश्वकै महँगो जडिबुटी 'हिमालयन भियग्रा' उत्पादन घट्यो : अनुसन्धान

घट्दैछ यार्सागुम्बा


डोल्पामा जेठमा यार्सागुम्बा संकलन गर्न गइरहेकाहरु।  अर्न्तराष्ट्रिय बजारमा अहिले करिब ६० हजार अमेरिकी डलर (४८ लाख नेपाली रुपैया) प्रतिकेजी पर्ने यार्सागुम्बाको उत्पादन घट्दै गइरहेको अनुसन्धानले देखाएको छ। थप समाचारका लागि फोटोमा क्लिक गर्नुस्। तस्बिरः उत्तमबाबु श्रेष्ठ


Click on the slide!

No comments:

Post a Comment