Sunday, July 29, 2012


विमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई नदिन सर्वोच्चको आदेश




कानुन विपरित व्यवस्थापन सम्वन्धी जिम्मा भारतीय कम्पनीलाई दिन लागिएको देखिएको भन्दै सर्वोच्चले आइतबार मुद्धाको अन्तिम टुङ्गो नलागेसम्म प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । सर्वोच्चको विशेष इजलासमा न्यायाधीशहरुको राय बाझिएपछि बहुमतले प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो 

No comments:

Post a Comment