Sunday, January 15, 2012

चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा यस्तो पनि भय


 

केपी ढुङ्गाना, काठमाडौँ, माघ १- सहयोगी लिएर विमानस्थल पुगेका अर्थमन्त्री वर्षमान पुनको गाडी सुरक्षाजाँचमा पर्‍यो। सुरक्षा अधिकारीले मन्त्री पुनलाई मात्र भित्र जाने अनुमति छ भनेपछि गाडी केही समय बाहिरै रोकियो। सहयोगी लैजान पाउने पुनको आग्रह सुरक्षाकर्मीले अस्वीकार गरे। सहयोगी ओर्लिएपछि बल्ल पुनले विमानस्थलभित्र जाने अनुमति पाए।
• वेनलाई भेट्न सिंहदरबार पुगेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर चढेको कार पनि सुरक्षाकर्मीले रोके। सिंहदरबारको दक्षिण ढोकामा सुरक्षाकर्मीले उनको कार जाँच्दा डिक्कीमा एलपी ग्याँसको सिलिन्डर भेटियो। सुरक्षाकर्मीले ग्याससहित कार भित्र जान नसक्ने भनेपछि सहयोगीले सिलिन्डर झिके र बल्ल उनले सिंहदरबार प्रवेश पाए। भेटपछि उनले सिलिन्डर फेरि डिक्कीमा हाले र घरतिर लागे।
• वेनलाई विमानस्थलमा स्वागत गरेपछि सिंहदरबारमा समेत उनलाई स्वागत गर्न प्रधानमन्त्री र मन्त्री चढेको गाडीको लर्को विमानस्थलबाट सिंहदरबार छिरेपछि सुरक्षाकर्मीले बाटो खुला गरिदिए। उनीहरूलाई लागेछ- वेनको कारगेड सिंहदरबार छिरिसक्यो। सञ्चारसेटमा वेनको कारगेड बल्ल विमानस्थलबाट हिँडेको सन्देश आएपछि झस्किँदै उनीहरूले फेरि बाटो बन्द गरिदिए।
• सिंहदरबार अगाडि तिब्बती झैं देखिने चारजना व्यक्ति देख्नेबित्तिकै सडक किनारमा रहेका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइहाल्यो। उनीहरू आफू तिब्बती हैन भनिरहेका थिए। प्रहरीले सुन्दै सुनेन। ब्यागबाट चिनिया पासपोर्ट निकालेर देखाउँदा पनि प्रहरीले पत्याएन र भ्यान राखेर लग्यो।
• सिंहदरबारमा नेपाली नेताहरूसँग भेट्ने क्रममा वेनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललाई पहिला भेटेको सम्झना गरे। कांग्रेस सभापति सुशील कोइरालासँग भेट्दा 'कोइरालाहरूसँग चीनको सम्बन्ध' रहेको खुलाए।
 

• भेटघाटमा संलग्न स्रोतका अनुसार प्रधानमन्त्री वेनसँग नेपाली नेताहरूमध्ये बढी समय कोइरालाले पाएका थिए।
• अंग्रेजी बोल्ने भए पनि वेन औपचारिक वार्तामा दोभाषेको सहयोग लिन्थे।
• नेपाली समकक्षी भट्टराईसँग दुईपल्ट 'वान टु वान' कुराकानी भयो। ती दुवै संक्षिप्त थिए। पहिलोपल्ट द्विपक्षीय वार्ताअघि र अर्कोपल्ट दिवाभोजअघि। वार्तामण्डलका सदस्यहरूलाई आ-आफ्नो सिटमा बस्न समय लाग्दा केही मिनेट दुई प्रधानमन्त्रीबीच अनौपचारिक भेट भएको थियो। त्यसपछि दिवाभोजको टेबलमा सरिक हुनुअघि। • दुवै पल्ट उनीहरू एक्लाएक्लै भने थिएनन्, भट्टराईसँग परराष्ट्र मन्त्री र सचिव थिए, त्यसै गरी वेनसँग दुई जना।

• दिवाभोजका क्रममा भट्टराई पत्नी हिसिला यमीले 'दुवै प्रधानमन्त्रीको पृष्ठभूमि इन्जिनियर' भनिन्।
• टेबुलमा भएका जान्ने बुझ्ने हरूमध्ये केहीले वे न भूगर्भशास् त्री भए पनि इन्जिनियर भन्न मिल्ने /नमिल्ने लख काटे। वे नले भट्टराई 'आर्किटे क्ट इन्जिनियर' रहे को खुलाए।
• दाहाल, कोइराला र खनालपछि मधेसी मो र्चाका अन्य नेता मन्त्रीका रूपमा त्यहाँ सहभागी रहेकाले तमलोपा अध्यक्ष महन्थ ठाकुर दिवाभोजमा निम्त्याइएका थिए।
• नेताहरूले छुट्टाछुट्टै भेट भने पाएनन्। दिवाभोजअघि प्रधानमन्त्रीको कार्यकक्षमा उपस्थित उनीहरूलाई भे ट्न वे न प्रवे श गरे का थिए। पाँच-सात मिने टमा सबै सँग हात मिलाउँदै उनले दोभाषे मार्फत कुरा गरेका थिए।
• स्रो तका अनुसार सिंहदरबारपछि शीतल निवास पुगेका वे नलाई राष्ट्रपति रामवरण यादवले सांघाइमा भे टे को स्मरण गराए। वेन मुस्काए। सिंहरदबारभित्रका वार्ता कोठाहरूभन्दा शीतल निवासको भेटघाटस्थल भव्य थियो।
• दुई देशका गरी करिब सय जना सहभागी हुने भएकाले शीतल निवासको सबभन्दा भव्य कक्षलाई भे टघाटस्थल बनाइएको थियो। राष्ट्रपति राजदूतहरूको ओ हदाको प्रमाणपत्र बुझ्ने कक्षमा भेट भएको थियो।
• वेन त्रिभुवन विमानस् थलमा ओ र्लिनुभन्दा करिब एक घन्टाअघि काठमाडौं र बेइजिङबाट एकसाथ दुवै सरकारले उनको औ पचारिक भ्रमणबारे जानकारी सार्वजनिक गरे का थिए। उनलाई आउँदा र जाँदा ने पाली से नाले १९ तो पको सलामी अर्पण गरे को थियो। 
 
 

वेन काठमाडौं ओर्लने निर्धारित समयभन्दा १४ घन्टापहिले शुक्रबार राति १० बजे बल्ल महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख कुवेरसिंह रानालाई प्रधान कार्यालयबाट सन्देश आयो- चिनियाँ प्रधानमन्त्री आउने कन्फर्म भयो, सुरक्षा तयारी गर्नू।
हतारिएका एआइजी रानाले बेलुका ११ बजे मातहतका उच्च प्रहरी अधिकारीलाई छलफलमा बोलाएर ब्रिफिङ गरे। 'केही दिनमै भिभिआइपीको भ्रमण हुनसक्ने संकेत आएको थियो, निश्चित भएको थिएन, राति बल्ल थाहा भयो,' बिफ्रिङमा सहभागी एक प्रहरी अधिकारीले भने। बिफ्रिङमा चीनविरोधी गतिविधि मुख्य सुरक्षा चुनौती भएको जानकारी गराइयो।
शुक्रबार दिउँसो तीन बजे उपत्यकाका सबै प्रजिअ, जिल्ला प्रहरी प्रमुखसहितको साप्ताहिक सुरक्षा समीक्षा बैठकमा वेनको भ्रमणबारे सामान्य अनौपचारिक छलफल भएको थियो। सञ्चारमाध्यमले उनी आउने सूचना सार्वजनिक गरिसके पनि सरकारी औपचारिक निकाय त्यत्तिन्जेल मौन थियो।
प्रधान कार्यालय स्रोतका अनुसार महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई शुक्रबार दिउँसो ४ बजे गृहबाट वेनको भ्रमण कन्फर्म गरिएको थियो। शनिबार ११ देखि १२ बजे भित्र भिभिआइपी काठमाडौ आइपुग्ने र ४ बजे बाहिरिने जानकारी आएपछि उनले कार्यविभागका प्रमुख भीष्म प्रसाईंलाई सुरक्षा प्रबन्ध गर्न अह्राएका थिए। भिभिआइपीको भ्रमण जानकारी १४ घन्टा पहिले मात्र पाएकाले प्रहरी अधिकारी अत्तालिएका थिए। बे लुकै बाट उपत्यकाका तिब्बती शरणार्थी शिविरमा निगरानी बढाइएको थियो। सुरक्षा बै ठक भने से नासहित शनिबार बिहान बल्ल बस्यो।
बै ठकपछि आयुक्त कार्यालयमा आठ बजे डिएसपीसहितका प्रहरी अधिकारीलाई ब्रिफिङ गरी सुरक्षाकर्मी परिचालन गरिएको थियो। 'छो टो समयमा सबै प्रबन्ध गर्नुपर्दा तनाव बढे को थियो ,' एआइजी रानाले भने , 'तर, हामी संकटमा काम गर्न पो ख्त भइसके का रहेछौं, छो टो अवधिको तयारी भए पनि भ्रमण क्रममा सामान्य चुक पनि नहुँदा सबै थकान बिस्यौं।'
तिब्बत सीमा बन्द
वे नको भ्रमण निश्चित भएलगत्तै प्रधान कार्यालयले तिब्बती शरणार्थी ने पाल भित्रिन सक्ने आशंका गदैर् शुक्रबार बे लुकादे खि शनिबार बे लुकासम्म रसुवा, धादिङ र नुवाको टका चीनतर्फका सीमा बन्द गरियो। उपत्यका भित्रिने सबै नाकामा कडाइ गरिएको थियो।
तिब्बती शरणार्थीको बाक्लो उपस्थिति रहे को बौ द्ध, स्वयम्भू, जावलाखे लमा शुक्रबार बे लुकै बाट निगरानी बढाइयो। चिनिया दूतावास, काउन्सर कार्यालय भवन क्षे त्रमा समे त आवतजावत रो कियो।
स्रो तका अनुसार बिहान ४५ मिने ट नारायणहिटीभित्र से नाको संयो जनमा ने पाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त बै ठकले सवारी रुट, सुरक्षा प्रवन्ध र काम बाँडफाँड गरे को थियो।
सुरक्षाको ने तृत्व प्रहरी आयुक्त कार्यालयले लिएको थियो। भ्रमण अवधिको जम्माजम्मी पाँच घन्टामा २ हजार ५ सय सै निक, ३ हजार ५ सय प्रहरी, २ हजार सशस्त्र प्रहरी खटे का थिए। साँगुरो सडक, कल्भर्टको निगरानीमा सशस्त्र खटियो। उत्तिकै संख्यामा रिजर्भ फो र्स राखिएको थियो।
भिभिआइपीको पहिलो घे राको सुरक्षा जिम्मे वारी से नाले लिएको थियो। स्रो तका अनुसार यसका लागि कणेर् लको कमान्डमा से ना खटे को थियो। अन्य से ना उच्चतहको तालिम प्राप्त विशे ष सुरक्षा बलबाट खटे का थिए।
अग्ला भवन र संरचनाहरूमा से ना र ने पाल प्रहरी संयुक्त रूपमा खटिएका थिए। ने पाल प्रहरीवाट २ सयभन्दा बढी सादा पो शाकका प्रहरी खटे का थिए। अनुसन्धान विभागबाट पनि उत्तिकै संख्यामा खटे का थिए। बिहान ६ बजे काठमाडौ ं महानगरपालिकाका कर्मचारी र प्रहरी मिले र भ्रमण रुटमा पनेर् सडकमा ने पाल-चीन झन्डा झुन्ड् याएका थिए।
स्रो तका अनुसार गृहबाट सामान्य विरो ध समे त गर्न नदिने निदेर् शन आएको थियो। कालो झन्डा दे खाउने , चिच्याउने , कराउने र आत्मदाहसम्मको कार्यक्रम रहे काले शंका लागे का व्यक्तिलाई तत्काल नियन्त्रणमा लिने निदेर् शनका कारण शनिबार दिनभर ३ सय ३९ पक्राउ परे। 'पक्राउ परे का सबै तिब्बती है नन्,' महानगरीय प्रहरी परिसर काठमाडौ ंका प्रमुख राजे न्द्र श्रे ष्ठले भने , 'शंकाका आधारमा नियन्त्रणमा लिएका सबै लाई बे लुका रिहा गरिसक्यौ ं।'
मुख्य सुरक्षामा से ना
११ः५५ मा वे न विमानस्थलमा उत्रिएपछि उच्चतहको कारगे डको सुरक्षा व्यवस्थासहित उनलाई सिंहदरबार पुर्‍याइएको थियो। सुरुमा ट्राफिक मो टरसाइकल, त्यसपछि काठमाडौ ं परिसरका एसपीको गाडी, उपत्यका ट्राफिक महाशाखा प्रमुख र सुरक्षाकर्मीको गाडीपछि कारगे ड सुरक्षाको प्रबन्ध थियो।
भिभिआइपी सवार गाडीको चारै कुनामा से नाको सुरक्षा घे रा थियो। मो टरसाइकलमा रहे का उनीहरूले भिभिआइपी सवार गाडिका अगाडिको २ वटा चक्का, भिभिआइपी बसे को स्थानको दाँयाबाँया र पछिल्ला दुवै चक्का कभर गरे का थिए। त्यसपछिका दुई लाइन कारगे ड सुरक्षा थियो। लगत्तै सुरक्षाकर्मीको गाडी, सै निक प्रहरी, एम्बुले न्स र बम डिस्पो जल टो ली थिए।
विमानस्थलबाट सिंहदरबार आउन सिनमंगल, तीनकुने , नयाँ बाने श्वर, बबरमहल, माइतीघर, सिंहदरबार रुट तो किएको थियो। सिंहदरबारबाट शीतलनिवास लै जान भद्रकाली, सहिदगे ट, एनएसी, भो टाहिटी, जमलबाट दरबारमार्ग हुँदै के शरमहल लै नचौ र, लाजिम्पाट, पानीपो खरीको रुट तो किएको थियो।
प्रहरी अधिकारीका अनुसार भिभिआइपीको सवारीमा वै कल्पिक रुटसमे त तयार गर्नुपनेर् सिद्धान्तअनुसार विमानस्थलबाट गौ शाला, महाराजगन्ज, लै नचौ रको रुट समे त खाली गराइएको थियो। तर, माइतीघरको रुट नै प्रयो ग भयो। राष्ट्रपति निवासबाट फर्कंदा समे त पुरानै रुटबाट विमानस्थल फर्काइएको थियो।
ट्राफिक महाशाखा प्रमुख गणे श राईका अनुसार भिभिआइपी आउनु र जानु आधा घन्टाअघि रुटमा पनेर् सडक खाली गराइएको थियो। 'सर्वसाधारणलाई पे टीमा हिँड्न दिए पनि सडकका सबै ले न खाली गराइएको थियो ,' राईले भने , 'सर्वसाधारणको आवतजावतका लागि भिभिआइपी मुभ हुनु आधा घन्टाअघि मात्र सडक खाली गराएका थियौ ं।' सवारी रुट व्यवस्थापनका लागी महाशाखाबाट करिब ५ सय ट्राफिक खटिएका थिए।
'भिभिआइपी चढे को एयर चाइनाको निजी विमान उड्यो भन्ने सन्दे श आएपछिमात्र हल्का भयो ,' नागरिकसँग डिआइजी राईले भने , 'छो टो समयमा उच्चतहको सुरक्षा व्यवस्था गर्न सक्षम भयौं।' एक प्रहरी अधिकारीका अनुसार वे नको भ्रमणका लागि गरिएको चुस्त सुरक्षा व्यवस्था दे खे र खुसी भएका प्रधानमन्त्री बाबुराम भट्टराईले सुरक्षाकर्मीलाई धन्यवाद दिएका थिए।

No comments:

Post a Comment