Sunday, January 22, 2012

ओबामाले गित गाएपछि….(भिडियो सहित)


अमेरिकी राष्ट्रपति बाराक ओबामामा साँच्चिकै नेतामा हुनुपर्ने गुण छ । किनकी उनले मानिसलाई आफुप्रति आकषिर्त गर्न विभिन्न हतकण्डा अपनाउँछन् । कहिले भावुक बनेर त कहिले महिलालाई चुम्बन गरेर ।
कहिले केटाकेटीसँग हाँसखेल गरेर त कहिले बुढाबुढीसँग उठबस गरेर । यहीँ वर्षको अन्त्यतिर हुने राष्ट्रपतिय चुनावमा भिड्न लागेको ओबामालाई अहिले आफ्नो पक्षमा जसरी हुन्छ मतदातालाई आकषिर्त गर्नुछ ।
त्यसैले उनले आफुमा भएका विभिन्न प्रतिभालाई प्रस्फुटित गराइरहेका छन् । यसैक्रममा ओबामाले चुनावी अभियानको खर्च जुटाउने एक कार्यक्रममा गित गाएर उपस्थित मान्छेहरुलाई अचम्ममा पारे ।
 हार्लेमको एपोलो थिएटरमा भएको कार्यक्रममा ओबामाले पूरानो चर्चित गीत गायका हुन् ।


No comments:

Post a Comment