Sunday, January 15, 2012

देशैभर माघी मनाइयो (फोटो फिचर)


काठमाडौं, माघ १ (नागरिक)- बिहीबार बसेको मन्त्रिपरिषद्को बैठडकले राष्ट्रिय पर्व घोषणा गरेको माघी पर्व मुलुकका विभिन्न ठाउँका थारु समुदायले हर्षोल्लासका साथ मनाएका छन्। मकर संक्रान्तिलाई राजधानी लगायत देशका अन्य भागमा पनि मनाइँयो। हेर्नुहोस् फोटो फिचर :
वीरगन्जको माघी





थारुहरुको महान् थाड तथा नयाँ वर्ष माघीको अवसरमा आइतबार वीरगन्जमा निकालिएको र्‍यालीमा सहभागीहरु। तस्बिर : उपेन्द्र लामिछाने
राजधानीको माघी





उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार आयोजित महोत्‍सवमा सहभागी हुँदै।

गृहमन्त्री विजयकुमार गच्छदारले थारु भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक गर्दै।




तस्बिर : विजय गजमेर, मदन कुमार, चन्द्र काफ्ले
धनगढीको माघी



माघी पर्वको अवसरमा धनगढीको थारु वस्तीमा सकिया नाच नाच्दै थारु महिला। तस्बिर : दिलबहादुर छत्याल
पाल्पाको माघी

आइतबार पाल्पा अर्गलीबाट देखिएको रिडी बगरमा लागेको माघेसंक्रान्ति मेलाको दृश्य। तस्बिर : टेकनारायण भट्टराई
चितवनको माघी

त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा देवघाट नुहाउन आएका भक्तहरुको पंक्ति। तस्बिर : रमेश पौडेल

No comments:

Post a Comment