Sunday, January 15, 2012

वेनको स्वागतमा शिष्टाचार महापालको अशोभनिय व्यवहार चिनियाँ प्रधानमन्त्री वेन र प्रधानमन्त्री डा. भट्टराई पत्रकारहरु नजिक आइपुगेपछि हात मिलाउन खोज्दा देब्रे हात पर्‍यो । त्यसपछि भट्टले चिनियाँ प्रधानमन्त्रीको हातमा समातेर तान्दै वेनलाई वलपूर्वक घुमाए र पत्रकारहरुतर्फ देखिने गरी हात मिलाउन लगाए ।

No comments:

Post a Comment